बालेन सरकारले बढाए सार्वजनिक साधनको भाडा, अब कहाँ जान कति रुपैयाँ लाग्ने हेर्नुहोस भाडा

२०८२ चैत २५ बुधबार
बेलुकी ५:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। 

वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान राईले  नेपालखबरलाई जानकारी दिए। 

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए। 

विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ। मालवाहक तराई  १५.७५  प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

ललितपुर जिल्ला अदालतबाट जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पाए सफाइ

  • २०८२ चैत २५ बुधबार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको जाहेरीमा चलेको ठगीसम्बन्धी मुद्दामा जनमत पार्टीका पूर्वराष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश

पूरा पढ्नुहोस्

Bureau Menus