मधेश प्रदेशमा CTEVT को भोलीदेखि हुने भनिएको परीक्षा अन्तिम अवस्थामा स्थगित

२०८३ भदौ २२ सोमबार
बेलुकी ७:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोलीदेखि मधेशमा हुने भनिएको सिटिईभिटीको परीक्षा स्थगित भएको छ । सिटिईभीटीले एक सूचना जारी गर्दै भोलीदेखि सुरु हुने भनिएको परीक्षा अर्को सूचना नआएसम्म स्थगित हुने जनाएको छ । 

सिटिईभीटी मधेश प्रदेश कार्यालयले सोमबार जारी गरेको सूचनामा भोली २३ गतेदेखि सुरु हुने भनिएको सिटिईभीटीको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको हो । 

भा्ेली २३ गतेदेखि हुने भनिएको डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा स्थगित गरिएको सिटिईभिटीको मधेश प्रदेश कार्यालयको सूचनामा उल्लेख छ । 

परीक्षा स्थगित भएपछि परीक्षा खटेका कर्मचारीहरुलाई नियमित काममा फर्कन आग्रह समेत गरिएको छ ।  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Vianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक

  • २०८३ भदौ २२ सोमबार

न्यूज ब्यूरो,  जनकपुरधाम । नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बजार अग्रणी वर्ल्डलिंक कम्युनिकेसन्सले शीर्ष स्थान कायम राख्न सफल भएको छ भने सुबिसु केबलनेटले भने एक वर्षमै ४५ हजारभन्दा

पूरा पढ्नुहोस्

Bureau Menus